‘मुम्बई सागा’: एक दिनमै अढाईको कारोबार

जनकपुरधाम । जोन अब्राहम र इमरान हाशमीको फिल्म ‘मुम्बई सागा’ रिलीज हुने बितिकै धमाका मचाई दिएका छन् । ‘मुम्बई सागा’ फिल्मलाई दर्शकबाट धेरै नै राम्रो प्रतिक्रिया आइरहेका छन ।

फिल्म ‘मुम्बई सागा’को पहिलो दिनको बक्स अफिस कलेक्शनको कुरा गर्ने हो भने करिब अढाई करोड रुपैयाँसम्मको कारोबार गरेको छ ।

यो फिल्मको आम्दानी बारे बक्स अफिल इंडियालाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780