यस्तो छ सर्वोच्च अदालतको फैसला (फैसलासहित)

जनकपुरधाम । सर्वोच्च अदालतले भोलि बेलुकासम्म शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गर्दै साउन ३ गतेभित्र संसद्को बैठक बोलाउन आदेश जारी गरेको छ ।

सोमबार सर्वोच्चको फैसलाको देशभर स्वागत भएको छ । केही स्थानमा प्रधानमन्त्री केपी शर्मा ओलीकै कार्यकर्ता सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका छन् ।

यस्तो छ सर्वोच्चले दिएको परमादेश 

faisala_supreme_0071 (1) (1)
Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780