भोक्राहादेखि इनर्वासम्मको सडक जलमग्न, यातायात अवरुद्ध [तस्बिरहरु]

राजविराज । अविरल वर्षाले पूर्व पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको भोक्राहादेखि इनर्वासम्मको सडक जलमग्न भएको छ । सडकमा डेढ फिटसम्म बग्ने गरेका कारणले यातायात समेत अवरुद्ध भएको छ भने आसपासका गाउँबस्तीमा पनि २ फिटसम्म पानी पसेर जनजीवन कष्ठकर बनेको छ ।

 

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780