भोक्राहादेखि इनर्वासम्मको सडक जलमग्न, यातायात अवरुद्ध [तस्बिरहरु]

राजविराज । अविरल वर्षाले पूर्व पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको भोक्राहादेखि इनर्वासम्मको सडक जलमग्न भएको छ । सडकमा डेढ फिटसम्म बग्ने गरेका कारणले यातायात समेत अवरुद्ध भएको छ भने आसपासका गाउँबस्तीमा पनि २ फिटसम्म पानी पसेर जनजीवन कष्ठकर बनेको छ ।

 

Author:

क्याटोगरी छान्‍नुहोस