BREAKING: मोटरसाइकल रोकेर कोशी नदीमा हाम फालेका व्यक्ति वेपत्ता, खोजी कार्य तीव्र

राजविराज, ६ कार्तिक । सप्तकोशी नदीमा शनिवार हाम फालेर एक जना वेपत्ता भएका छन् । ब्यारेजमा को ३६ प ९२५५ नम्बरको मोटरसाइकल रोकेर नदीमा हाम फालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

उनका अनुसार नदीमा हाम फाल्ने व्यक्ति सुनसरीको तिलक दाहाल हुन् । उनको खोजी कार्य तीव्र पारिएकोे जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780