करदाता सेवा कार्यालय राजविराजका अधिकृतको सरुवा

राजविराज । आन्तरिक राजस्व विभागले करदाता सेवा कार्यालय राजविराजका अधिकृतसहित ७४ जना अधिकृतको सरुवा गरेको छ ।

विभागले मातहतका ठुला तथा साना कर कार्यालय र राजस्व कार्यालयका अधिकारीहरूको सरुवा गरेको हो ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780