करदाता सेवा कार्यालय राजविराजका अधिकृतको सरुवा

राजविराज । आन्तरिक राजस्व विभागले करदाता सेवा कार्यालय राजविराजका अधिकृतसहित ७४ जना अधिकृतको सरुवा गरेको छ ।

विभागले मातहतका ठुला तथा साना कर कार्यालय र राजस्व कार्यालयका अधिकारीहरूको सरुवा गरेको हो ।

Author:

क्याटोगरी छान्‍नुहोस