कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी

जनपुरधाम । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गर्ने तयारी अन्तिम चरणमा रहेको जनाएको छ । नतिजा सार्वजनिक गर्ने लगायत तयारीका लागि बोर्डले आज बिहान बैठक बोलाएको छ । नतिजा प्रकाशनसम्बन्धी सबै तयारी पूरा भएको बोर्डले जनाएको छ ।

कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म भएको थियो। ३ लाख ८५ हजार विद्यार्थीहरु परीक्षमा सहभागी भएको थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780