आज अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाइदै

जनकपुर । आज विश्वभर २१ औ अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाइदैछ । नेपालमासमेत विभिन्न कार्यक्रम गरी आप्रवासन दिवस मनाउने भएको छ ।

यो दिवस प्रत्येक वर्ष १८ डिसेम्बरका दिन मनाइने गरिन्छ । पछिल्लो समय रोजगारीका लागि नेपालबाट विदेश जानेको संख्या बढ्दै गएको छ ।  असुरक्षित आप्रवासनमा जाने नेपालीहरु जोखिममा पर्दै आएको छ । नेपालमा आप्रवासनका कारण सामाजिक र मानसिक समस्या बढ्दै गएको देखिन्छ ।

Author:



क्याटोगरी छान्‍नुहोस