महोत्तरीमा १६ किलो गाँजा बरामद

जनकपुर । प्रहरीले महोत्तरीको सम्सी गाउँपालिकाबाट अवैध लागुऔषध गाँजा बरामद गरेको छ । वडा नम्बर ६ चाँदनी चौकस्थित १६ किलो गाँजा बरामद गरेको हो ।

नेपालबाट भारततर्फ गाँजा लिएर जाँदै गरेको व्यक्तिहरुले, गस्तीमा खटिएको प्रहरीलाई देखिएपश्चात फरार भएको थियो । फरार रहेको तस्करहरुको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780