मधेश प्रदेशमा आज सार्वजनिक विदा

student

जनकपुरधाम, ४ माघ । मधेश प्रदेशमा आज सार्वजनिक विदा दिइएको छ । प्रदेशको नाम मधेश घोषणा भएको खुशियालीमा आज सार्वजनिक विदा दिइएको मधेश प्रदेश सरकारले जनाएको छ ।

हिजो (साेमवार) प्रदेशसभामा भएको नामकरण सम्बन्धी मतदानमा दुई तिहाइ भन्दाबढीले मधेश प्रदेश राख्न मत दिएका थिए ।

त्यस्तै हिजैकाे मतदानबाट प्रदेशकाे स्थायी राजधानी जनकपुरधाम कामय गरेको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस