आयोगको प्रस्ताव : जेठ ४ मा स्थानीय निर्वाचन, चुनावअघि सबै मतदातालाई खोप (पूर्णपाठ)

जनकपुरधाम । निर्वाचन आयोगले संवैधानिक व्यवस्थाअनुसार आगामी जेठ ४ गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्न सरकारसँग प्रस्ताव गरेको छ ।

निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्रीसँगको भेटमा लिखित प्रस्ताव पेस गरेका हुन् । छलफलमा आगामी जेठ ४ गते एकै चरणमा स्थानीय निर्वाचन गर्ने समझदारी बनेको बताइएको छ ।

आयोगले निर्वाचनका लागि अनुमानित १२ अर्ब खर्च लाग्ने पनि उल्लेख गरेको छ । त्यस्तै कोभिड सङ्क्रमणप्रति सजग रहँदै स्वास्थ्य मापदण्ड लागू गर्नुपर्नेसमेत आयोगको प्रस्तावमा उल्लेख रहेको छ ।

आयोगले निर्वाचनअघि सबै मतदाताले खोप लगाएको सुनिश्चित गरिनुपर्ने समेत जनाएको छ ।

Final-10.18 (1)

Author:



क्याटोगरी छान्‍नुहोस