खडक–१ मा लोसपा र २ मा जसपाका उम्मेदवार निर्वाचित (कसको कति मत?)

राजविराज । सप्तरीको खडक नगरपालिका वडा नम्वर १ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले विजयी सुरुवात गरेको छ । वडाअध्यक्ष पदका उम्मेदवार राजकुमार साहले ८११ मतकासाथ विजयी भएका हुुन् ।

उनका निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टी (जसपा)का सिंहेश्वर मण्डलले ६३८ मत प्राप्त गरेका छन् ।

त्यस्तै वडा नम्वर २ मा जसपाका हरेराम मण्डल निर्वाचित भएका छन् । उनले ३६८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका धर्मदेव साहले ३५९ प्राप्त गरेका हुन् ।

वडा नं.१ का विजयी उम्मेदवारहरु तथा निजका निकटतम् प्रतिद्वन्द्वीहरुः
वडा अध्यक्ष
राज कुमार साह (लोसपा)– ८११ विजयी
सिंहेश्वर मंडल (जसपा)– ६३८ निकटतम्
महिला सदस्य
आभना खातुन (लोसपा)– ६९५ विजयी
साजाहान खातुन (जसपा)– ६४४ निकटतम्
दलित महिला सदस्य
ललिता देवी राम (लोसपा)– ८०१
डमनी कुमारी राम (जसपा)– ६२४ निकटतम्
सदस्य (खुला)
दिलिप कुमार मंडल (लोसपा)– ७८८ विजयी
त्रीभुवन मंडल (लोसपा)– ७५२ विजयी
उमेश प्रसाद चौधरी (जसपा)– ६४५ निकटतम्
चन्देश्वर मंडल (जसपा)– ६३३ निकटम्
कुल मत– १९४०

वडा नं.२ का विजयी उम्मेदवारहरु तथा निजका निकटतम् प्रतिद्वन्द्वीहरुः
वडा अध्यक्ष
हरेराम मंडल (जसपा)– ३६८ विजयी
धर्मदेव साह (नेका)– ३५९ निकटतम्
महिला सदस्य
सोमिन्त्रा देवी चौधरी (थारु) (नेका)– ३२१ विजयी
देवो कुमारी मंडल (जसपा)– ३१९ निकटतम्
दलित महिला सदस्य
आशा कुमारी मंडल (नेका)– ३५५ विजयी
राजो देवी मंडल (नेकपा एमाले)– ३२० निकटतम्
सदस्य (खुला)
पलटनियाँ देवी मंडल (नेकपा एमाले)– ३४९ विजयी
शत्रुधन साह (नेका)– ३३३ विजयी
श्याससम कुमार साह (जसपा)– ३३१ निकटतम्
स्वयम्भु नारायण पाल (नेका)– ६२३ निकटम्

कुल मत– १४७५

Author:



क्याटोगरी छान्‍नुहोस