कुन स्थानीय तहले कति पाए बजेट (सूचीसहित)

जनकपुरधाम। सरकारले आगामी आर्थिक वर्ष २०७९/८० मा स्थानीय तहहरूलाई अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत ३ खर्ब ३७ करोड १६ लाख बजेट पठाएको छ ।

६ महानगर, ११ उपमहानगर, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी ७५३ स्थानीय तहले पाउने अनुदान वित्तीय हस्तान्तरणमार्फत् पठाएको हो ।

यो वर्ष अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत ३ खर्ब ३७ करोड १६ लाख बजेट केन्द्रले स्थानीय तहमा पठाएको छ । समानीकरण अनुदान अन्तर्गत १ खर्ब २३ करोड, सशर्त अनुदानतर्फ १ खर्ब ८३ अर्ब ७२ करोड र समपुरक अनुदानका लागि स्थानीय तहलाई ७ अर्ब २७ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । विशेष अनुदानतर्फ स्थानीय तहलाई ९ अर्ब १४ करोड रुपैयाँ विनियोजन भएको बजेटमा उल्लेख छ ।

७५३ स्थानीय तहको यस्तो छ बजेटको अनुदान

अन्तर-सरकारी-वित्तिय-हस्तान्तरण
Author:



क्याटोगरी छान्‍नुहोस