नेपाल प्रहरीको असई र जवान पदका लागि दरखास्त आह्वान

जनकपुरधाम । नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी सहायक निरीक्षक (असई) र जवान पदमा गत साल खुलेको विज्ञापनमा केही संख्या थप गरी पुनः सूचना प्रकाशन गरेको छ ।

प्रकाशित सूचनामा ४४३ जना असई र २ हजार ४७४ जना प्रहरी जवानको दरखास्त आह्वान गरिएको छ ।

यसअघि २०७८ असोज २२ गते प्रकाशित सो विज्ञापनमा ३६७ जना असई र १ हजार ९७१ जना प्रहरी जवान माग गरिएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस