जनप्रतिनिधिलाई सीके राउतको निर्देशन- ६ महिना गरेका कामको प्रगति पठाउनू

जनकपुरधाम । जनमत पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूको ६ महिनाको कार्य-प्रगति विवरण बुझाउनेबारे निर्देशन दिइएको छ ।

अध्यक्ष डा. सीके राउतले आफूहरूले ६ महिनामा गरेको कार्यसम्पादन ७ दिनभित्र सचिवालयमा उपलब्ध गराउन निर्देशन दिएका हुन् ।

उनले पार्टीको अवधारण कति लागू भए ? जनसरोकारका विषयहरूलाई कति सम्बोधन भए ? भन्ने विषय खुलाउन आग्रह गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780