मधेस प्रदेशको सभामुखमा यादव र मण्डलले गराए मनोनयन दर्ता

जनकपुरधाम । मधेस प्रदेश सभामुखका लागि दुई सांसदले मनोनयन दर्ता गराएका छन् । सत्तागठबन्धनका तर्फबाट एमालेका रामचन्द्र मण्डल तथा नेपाली कांग्रेसबाट जङीलाल यादवले प्रदेश सभा सचिवालयमा मनोनयन दर्ता गराएका हुन् ।

सभामुखको लागि मतदान २ माघ हुनेछ । १०७ सदस्यीय मधेस प्रदेश सभामा लोसपासहित सत्तागठबन्धन दलसँग ७२ सांसद छन भने कांग्रेसका २२ सांसद छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780