मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता ठाकुरले लिए शपथ

जनकपुरधाम – मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता वीरेन्द्र ठाकुरले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

ठाकुरले आज प्रदेश प्रमुख हरिशंकर मिश्रका समक्ष उच्च अदालत जनकपुरका कामु न्यायाधीश गुनराज ढुङ्गेलबाट शपथ लिएका हुन् ।

सिरहा निवासी ठाकुर मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा मुख्य न्यायाधिवक्तामा नियुक्त भएका हुन् ।

Author:



क्याटोगरी छान्‍नुहोस