कुन कुन हुन् कालो सूचीमा परेका २५ वटा निर्माण कम्पनी ? (सूचीसहित)

जनकपुरधाम – सार्वजनिक खरिद अनुगमन कार्यालयले २५ वटा ठेकेदार कम्पनीलाई कालो सूचीमा राखेको छ ।

आज एक सूचना प्रकाशित गर्दै विभिन्न निकायहरूबाट आएको सिफारिसका आधारमा २५ वटा कम्पनीलाई निश्चित अवधिसम्मका लागि कालो सूचीमा राखेको हो ।

अनुगमन कार्यालयले कालो सूचीमा राखिएको अवधिभर ती कम्पनीहरूले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने जनाएको छ ।

हेर्नुहोस् सूचना :

 

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780