चन्द्र भण्डारी
घटनाले आवश्यकता देखाउँछ, संकटले चरित्र !!!
देश खरानी भएको छ,
अब पनि राष्ट्बादीले हात नमिलाए,
हाम्रो मौनतालाई समयले दोषी ठान्नेछ।
नागरिकता परिचय होइन, कर्तव्य हो।
सम्बन्धहरू, समाजले निर्धारण गरेको हुन्छ !!!
स्वार्थमा गाँसिएका सम्बन्धहरू,
क्षणिक हुन्छन्, कसैको प्रयोग नबन,
परिवर्तनको कारक बन।
समयले तिमीलाई नामले होइन,
कर्मले सम्झन्छ।
नेपालमा माथिल्लो तहमा
घेरै बुख्याचा देखेको छु ।
नेपाली बन !!!
संकटमा नेता ! सहजतामा अभिनेता !!!