रामजानकी विवाह महोत्सवः हजारौंको सहभागीतामा निकालियो शोभायात्रा (तस्बिरहरु)

जनकपुर, २२ मंसिर। राम जानकी विवाह महोत्सव अन्तर्गत हजारौं श्रद्धालुको सहभागीतामा शोभायात्रा निकालिएको छ ।

जानकी मन्दिरबाट जानकीको डोली र बाजागाजासहित शोभायात्रा निकालिएको छ भने राम मन्दिरबाट रामको शोभायात्रा लिएको हो । यसअघि शोभायात्रा निकाल्ने तयारी भइरहँदा हेलिकोप्टरबाट पुष्पवर्षा गरेर हर्षबढाई गरिएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780