११० स्थानीय तहमा २५ हजार जग्गा धनीपुर्जाको प्रमाणपत्र वितरण गरिने

जनकपुरधाम – सरकारले आगामी वर्ष भूमि आयोगमार्फत ११० स्थानीय तहमा २५ हजार जग्गा धनीपुर्जाको प्रमाणपत्र वितरण गरिने जानकारी दिएको छ ।

अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संसद्‌मा बजेट भाषण गर्दै सो जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस