नापी अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

जनकपुरधाम – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी अधिकृतसहित जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको  

सरकारी कागजात हेरफेर एवं गलत लिखत तयार गरी भ्रष्टाचार गरेको आरोपमा नापी कार्यालय, ललितपुरका नापी अधिकृत राजनगिरी तत्कालीन मालपोत अधिकृत अम्बिका प्रसाद नेपालसमेत जनासविरुद्ध मुद्दा दायर गरिएको हो  

कर्मचारीसँग सेटिङ गरी टिकाथली गा.वि.. वडा नम्बर को कित्ता नं. १६९९ १७०१ लाई कित्ताकाट गर्दा नक्सा फिल्डमा हुँदैनभएको क्षेत्रफल टायल चेक गरी बढी कायम गरेको अख्तियारको ठहर  

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780