अर्थमन्त्री पुनको आर्थिक सल्लाहकारमा प्रा.डा.थापा नियुक्त

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनको प्रमुख आर्थिक सल्लाहकारमा प्रा.डा.सूर्यबहादुर थापा नियुक्त भएका छन् ।

प्रा.डा.थापालाई अर्थमन्त्री पुनको आर्थिक सल्लाहकारका रुपमा नियुक्त गर्न बिहीबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो ।

प्रा.डा.थापा त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्रका प्राध्यापक हुन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780