पेट्रोलियम पदार्थको मूल्य समायोजन

काठमाडौं–नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । गए राति १२ बजेदेखि लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको हो ।

पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ घटाइएको छ । मुल्य समायोजन भएपछि पेट्रोलको मुल्य प्रतिलिटर १ सय ५९ र डिजेलको मूल्य १ सय ४९ रुपैयाँ कायम भएको छ ।

निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट आइतबार पेट्रोल र डिजेलको मूल्य घटेर आएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

मिति २०८१।०७।१९ गते दिउँसो १ बजे श्री क.न.मा.वि. रायपुर स्कूलबाट SLC पास गरेको भु.पु. विद्यार्थीहरुको भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम रहेकोले तपाईको उपस्थितीका लागि आमन्त्रणका साथै नजिकको साथिहरुलाई जानकारी गराउनुहुन अनुरोध छ । उमेश कुमार यादव 9804752133