विश्वमा ४ करोड ६ लाखमा कोरोना संक्रमण

जनकपुरधाम । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ४ करोड ६ लाख नाघेको छ ।

वल्रे्डोमिटरका अनुसार २४ घण्टामा ३ लाख ३५ हजार भन्दा बढी जनामा संक्रमण देखिए सँगै मंगलवार कुल संक्रमितको संख्या ४ करोड ६ लाख ५१ हजार ४७२ पुगेको छ ।

संक्रमित मध्ये अहिलेसम्म ३ करोड ३ लाख ५६ हजार ८०१ जना संक्रमण मुक्त भएका छन् ।

हालसम्म संक्रमित मध्ये मृतकको संख्या ११ लाख २२ हजार ९९७ रहेको तथ्यांकमा उल्लेख छ ।

Author:



क्याटोगरी छान्‍नुहोस