बलिउड गायिका नेहा कक्कडले शेयर गरेकी विवाहको फोटो भाइरल

जनकपुरधाम । विवाहलाई लिएर यतिवेला बलिउड गायिका नेहा कक्कड चर्चामा छन् । नेहाले रोहनप्रीत सिंहसँग अक्टुबर २४ मा विवाह गरेकी थिइन् । अहिले निरन्तर आफ्नो विवाह कार्यक्रमका फोटोहरु शोसल मिडियामा उनले शेयर गरिरहेकी छन् ।

फोटो शेयर गर्दै उनले लेखेकी छन्, ‘तिमीलाई थाहा छ नेहार्ट, तिम्रो नेहु सबैभन्दा खुसी दुलही हो र यो सबै मिस्टर सिंहको कारणले हो, धन्यवाद भगवान ।’ नेहाले शेयर गरेका विवाहका फोटो अहिले भाइरल भइरहेको छ ।

 
तस्बिर : इस्टाग्राम

Author:



क्याटोगरी छान्‍नुहोस