सप्तरीका सिडिओसहित ५२ उपसचिव र सहसचिवको सरुवा [सूचीसहित]

जनकपुरधाम । गृह मन्त्रालयले उपसचिव र सहसचिवसहित ५२ प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेको छ ।

शुक्रवार मन्त्रिस्तरीय निर्णयबाट मन्त्रालयका उपसचिव र सहसचिव गरी ५२ जना कर्मचारीको सरुवा गरेको हो । सरुवा सूचीअनुसार जिल्ला प्रशासन कार्यालय सप्तरीका सिडिओ शंकरहरि आचार्यलाई गृह मन्त्रालयमा काज सरुवा गरिएको छ भने आचार्यकाे ठाउँमा जिल्ला प्रशासन कार्यालय सुनसरीका सिडिओ फनिन्द्रमणी पाेखरेललाई पठाईएकाे छ ।

हेर्नुहोस् नामावली

Author:



क्याटोगरी छान्‍नुहोस