जनकपुरधाम । सरकार र जनता समाजवादी पार्टी नेपाल (जसपा)बीच छलफल भएको छ ।
बालुवाटारमा भएको छलफलमा जेलमा रहेका रेशम चौधरीको रिहाईबारे कुरा भएको जसपा नेता राजेन्द्र महतोले बताए ।
वार्ता गर्न प्रधानमन्त्रीका सल्लाहकार र नेताहरुले वोलाएपछि गएको र चौधरीको रिहाईबारे छलफल भएको नेता महतोले बताए । यद्यपी, जसपामा कुनै कार्यदल गठन नभएको नेता महतोको भनाई छ ।