जनकपुरधाम । कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या ४१ लाख ३६ हजार ५१८ पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ३६६ जनाको मृत्यु भएको [...]
एजेन्सी । भारत सरकारले कोरोना संक्रमितलाई प्लाज्मा थेरापीबाट गरिने उपचार विधि हटाएको छ । संक्रमितलाई फाइदाजनक नभएको र गम्भीर प्रकृतिका बिरामीको अवस्थामा सुधार नआएकाले भारतले यो विधि हटाएको हो । [...]
जनकपुरधाम । कोरोना भाइरसका कारण आइपिएल २०२१ स्थगित भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले कोरोना भाइरसको संक्रमण टिमहरूमा देखिन थालेपछि सिजनको आइपिएल स्थगित गर्ने निर्णय गरेको हो [...]
बिहार । बिहारका मुख्यमन्त्री नितीशकुमारले राज्यमा पूर्ण लकडाउन हुने जानकारी दिएका छन् । उनले मे १५ सम्म पूर्ण लकडाउनको घोषणा गर्ने तयारी भैरहेको बताएका हुन् । यसबारे पूर्ण दिशानिर्देशन मंगलबार बस्ने [...]
दिल्ली । भारतीय टेलिभिजनका चर्चित पत्रकार रोहित सार्दनाको कोरोनाभाइरस संक्रमणले शुक्रबार निधन भएको छ । जी-न्यूजका प्रधानसम्पादक सुधीर चौधरीले सार्दनाको निधनको पुष्टि गरेका छन् । भारतीय मिडिया क्षेत्रलाई स्तब्ध पार्दै [...]
जनकपुरधाम । भारतमा कोरोना भाइरसबाट एकैदिन संक्रमित भएकाहरूको संख्या साढे तीन लाख पुग्न लागेको छ । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन लाख ४७ हजार ७८६ जना [...]
एजेन्सी । भारतमा कोरोनाको दोस्रो लहरले देशको स्वास्थ्य प्रणालीलाई तहसनहस बनाइदिएको छ । देशभरका अस्पतालमा अक्सिजनको समेत अभाव रहँदा कोरोना संक्रमितहरु उपचार नपाई मृत्युवरण गर्नुपरेका समाचारहरु सार्वजनिक हुन थालेका छन् [...]
नयाँ दिल्ली । कोरोना संक्रमण तीव्र गतिमा बढ्दै गएपछि मंगलबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रका नाममा सम्बोधन गर्दै देशलाई लकडाउनबाट बचाउनुपर्नेमा जोड दिएका छन् । उनले लकडाउनलाई अन्तिम विकल्पका रुपमा [...]
जापानले पाँच मिनेटमा नै कोभिड- १९ को सङ्क्रमण भए नभएको बारेमा थाहा पाउने प्रविधि पत्ता लगाएको जनाएको छ । जापानको रिकेन रिसर्च इन्स्टिच्युट र युनिभर्सिटी अफ टोकियोले गरेको अनुसन्धानबाट सो [...]
एजेन्सी । भारतको नयाँ दिल्लीमा कोरोना संक्रमण ह्वात्तै बढेपछि मुख्यमन्त्री अरविन्द केजरीवालले माध्यमिक परीक्षा (सीबीएई) रद्दा गर्न अपिल गरेका छन् । दिल्ली लगायत देशैभर ठूलो संख्यामा मानिसमा कोरोना संक्रमण र [...]