मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यलाई सरल, सहज र नागरिकको पहुँचयोग्य बनाउन तथा मतदाता नामावलीमा थप शुद्धता कायम गर्न ‘स्थानीय तहमार्फत मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यविधि, २०८०’ को मसौदा [...]
काठमाडौं । इजरायलको युद्ध क्षेत्रमा रहेका ३२ नेपालीको उद्धार भएको छ । हमासको नियन्त्रणमा रहेको इजरायलको दक्षिणी क्षेत्र सेदोत नेगेभबाट ३२ जना नेपालीलाई उद्धार गरी सुरक्षित स्थानतर्फ लगिएको हो । [...]
राजविराज, ७ असोज । सप्तरीमा साढे १७ किलो चाँदीको अवैध गरगहना र लाखौं रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको मिर्चैया नगरपालिका–२ महादेवाका १९ वर्षीय असोक साह [...]
जनकपुरधाम– बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृतसहित ५ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । आइतवार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी, [...]
प्रवेश मिश्र राजविराज–पछिल्लो स्थानीय तह निर्वाचन भएको डेढ बर्ष नवित्दै सप्तरीमा ४ वटा स्थानीय तह प्रमुख विहीन बन्न पुगेको छ । कुल १८ वटा स्थानीय तह रहेको जिल्लाका ४ वटा [...]
राजविराज – नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आइतबार सुन तोलामा १०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । छापावाल सुन तोलामा १ लाख १२ हजार २०० [...]
काठमाडौं । सरकारले ल्याएको विद्यालय शिक्षा सम्बन्धी विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै शिक्षकहरुले बुधबारदेखि काठमाडौंमा आन्दोलन सुरु गरेका छन् । नेपाल शिक्षक महासंघको आह्वानमा देशभरबाट काठमाडौं आएर शिक्षकहरुले माइतीघर मण्डलामा [...]
[caption id="attachment_23826" align="alignleft" width="193"] कञ्चन यादव[/caption] कञ्चन यादव बाबाको म प्यारी छोरी आमाको म दुलारी छोरी अरुको नजरमा, छोरी हो छोरी जस्तो सोच्ने उस्तै छोरी घरको म लक्ष्मी छोरी राज्यको [...]
जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ बाट स्रोत नखुलेको बीस लाख भन्दा बढी रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला दरभंगा [...]
राजवरिाज, २१ भदौ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्वर २ लौनियाँको टिमद्वारा विहिवार कृष्णा जन्माष्टमीको अवसरमा लौनियाँ र कोइलाडी लगायतका ठाउँहरुमा ‘मटकीफोर’ कार्यक्रम सम्पन्न गरिएको छ । सिद्धिदात्री भगवती [...]