राजविराज, २० जेठ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ तरहीमा आज एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ । स्थानीय रामवृक्ष रायकी ५५ वर्षीया पत्नी इनरदेबी रायको करेन्ट लागेर मृत्यु भएको हो [...]

उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका–७ मुर्कुचीमा कोरोना संक्रमणबाट एक हप्ताभित्र एकै परिवारका तीन जनाको मृत्यु भएको छ । दुई छोरा र आमाको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले [...]

जनकपुरधाम, २० जेठ । नेपालमा कोरोनाको कुनै पनि प्रजातिको नयाँ भेरियन्ट भेटिएकोबारे जानकारी नभएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले स्पष्ट गरेको छ । नेपालमा कोरोनाको नयाँ भेरियन्ट भेटिएको खबर बेलायतस्थित एक [...]

राजविराज, २० जेठ । सप्तरीमा कोरोना भाइरसको संक्रमण दर घटेसँगै दुई सातादेखि बन्द गरिएको बैंक तथा वित्तिय संस्था आज खुलेको छ । प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलको अध्यक्षतामा हिजो (बुधबार) [...]

जनकपुरधाम । विश्वभर कोरोना भाइरसको संक्रमणबाट थप १० हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १० हजार ९२५ जनाको मृत्यु भएकोसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ३७ लाख [...]

जनकपुरधाम । भारतको जम्मू–कश्मीरमा भारतीय जनता पार्टीका नेता राजेश पण्डितको गोली हानी हत्या गरिएको छ । बुधवार राति चरमपन्थी समूहले भाजपा पार्षद समेत पण्डितलाई गोली हानेर हत्या गरेको कश्मीरका आईजी [...]

इटहरी । ‘डि थ्रि’ नामक औषधि खुवाउनु हुन्छ ? याद गर्नुस् इटहरीका अधिकाशं मेडिकलले मिति सक्किएको औषधी तपाईलाई बेचिरहेका छन् । जन्मेदेखि १ वर्ष सम्मका लागि बच्चालाई घामको प्रकाशको किरणबाट [...]

राजविराज, १९ जेठ । सप्तरीमा थप तीन जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कञ्चनरुपका दुई र बोदे बरसाइन नगरपालिकाका एक जना तीन संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालयका निमित्त [...]

राजविराज, १९ जेठ । सप्तरीमा केही दिनयता कोरोना भाइरसको संक्रमण दर घट्दो रहेको जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)ले निष्कर्ष निकालेको छ । आज प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलको अध्यक्षतामा बसेको [...]

जनकपुरधाम, १९ जेठ । सरकारले व्यापार घाटा कम गराउन भन्दै चुरेको खानीजन्य ढुंगा, गिटी, बालुवा निर्यातको लागि खुला गर्ने गरेको निर्णय प्रति जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आपत्ति [...]

क्याटोगरी छान्‍नुहोस