जनकपुर, १३ पुस । रौतहटमा जन्ती बोकेको कार दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । गौर–चपुर सडकखण्ड अन्तर्गत गरूडामा गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको भारतीय बीआर०५पीए ६९५३ नम्बरको कार दुर्घटनामा [...]

जनकपुरधाम, १३ पुस । प्रदेश २ को नाम र स्थायी राजधानीका टुंग्याउनका लागि प्रदेश सभाले विशेष समिति गठन गरिएको छ । मंगलबार बसेको प्रदेश सभा बैठकमा सभामुख सरोज यादव संयोजक [...]

जनकपुरधाम, १३ पुस । सर्लाही प्रशासनले जिल्लाको ईश्वरपुरमा निषेधाज्ञा जारी गरेको छ । गत शनिवार राति प्रहरीको गाडीको ठक्करबाट स्थानीयको मृत्यु भएको विषयलाई लिएर तनाव बढेपछि ईश्वरपुरमा निषेधाज्ञा जारी गरिएको [...]

राजविराज, १३ पुस । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले गिरफ्तार गरिएका आफ्ना कार्यकर्तालाई दुव्र्यवहार भएको भन्दै सिरहाका प्रहरी प्रमुख प्र्रहरी उपरीक्षक (एसपी) लाई जनकारबाही गर्ने धम्की दिएका छन् । [...]

लहान, १३ पुस । सिरहा प्रशासनले पूर्व पश्चिम राजमार्ग र सिरहा–चोहर्वा सडकखण्डमा आजदेखि निषेधाज्ञा जारी गरेको छ । केही दिनयता जनमत पार्टीले गर्दै आएको आमहडतालले सर्वसाधारणलाई हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर [...]

राजविराज, १२ पुस। सप्तरीमा भएको हत्या घटनामा प्रहरीले तालिम प्राप्त कुकुर (जंगे) को सहायताले सुक्ष्म अनुसन्धान अघि बढाएको छ । हिजो (आइतवार) साँझ घरबाट खरानी बोकेर खेत पुगेकी छिन्नमस्ता गाउँपालिका–१ [...]

जनकपुरधाम । मुलुकभर पछिल्लो २४ घण्टामा २७१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ९ हजार १५७ जनाको पीसीआर परीक्षण गर्दा २५१ जना र १ [...]

राजविराज, १२ पुस । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा सोमबार विहान पुनः जनाको घाँटी रेटेर हत्या भएको छ । वडा नम्वर १ बरहीविरपुरका ५५ वर्षीया भुतनीदेवी यादवको घाँटी रेटेर हत्या हो । [...]

राजविराज, ११ पुस । सप्तरीमा लागुऔषधको खुलेआम कारोबार भइरहेको सर्वत्र गुनासो बढ्न थालेपछि प्रहरीले निगरानी बढाएको छ । सोही क्रममा प्रहरीले राजविराज हुँदै काठमाडौंसम्म लागुऔषध पठाउने गिरोहका दुई जनालाई पक्राउ [...]

कमलकुमार मण्डल राजविराज, ११ पुस । सप्तरी प्रहरीले ठुलो परिमाणमा गाँजा बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट फडानी गरेर ल्याइएको करिब २ ट्याक्टर गाँजा आइतवार पत्रकार सम्मेलन गरी जलाएर [...]

क्याटोगरी छान्‍नुहोस