सप्तरी, १५ जेठ । सप्तरीमा छाक टार्न समस्या खेप्दै आएका १ सयभन्दा बढी मुसहर परिवारलाई खाद्यान्नसहितका राहत सामग्री उपलब्ध गराइएको छ । कोरोनाको दोस्रो लहर नियन्त्रण गर्न जारी गरिएको निषेधज्ञाले [...]

राजविराज, १५ जेठ । सप्तरीमा थप एक महिलासहित दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय सप्तरीका अनुसार पछिल्लो २४ घण्टामा थप जना संक्रमितको मृत्यु भएको हो । [...]

जनकपुरधाम । सरकारले सबै स्थानीय तहमा स्वास्थ्य बिमा कार्यक्रम विस्तार गर्ने घोषणा गरेको छ । बजेट भाषणमा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षभित्र सबै स्थानीय तहमा स्वास्थ्य बिमा कार्यक्रम विस्तार [...]

जनकपुरधाम । सरकारले महिला स्वास्थ्य स्वयंसेविकाले पाउँदै आएको भत्तामा वृद्धि गरेको छ । नयाँ बजेटमार्फत स्वास्थ्य स्वयंसेविकाले पाउँदै आएको भत्तामा सतप्रतिशत वृद्धि गरेको हो । अर्थमन्त्री विष्णु पौडेलले मुलुकभरका ५२ [...]

जनकपुरधाम । नायिका प्रियंका कार्कीले कोरोना महामारीका कारण देखिएको समस्या प्रति गम्भीर हुन सरकारलाई आग्रह गरेकी छन् । उनले सामाजिक सञ्जाल मार्फत सरकारलाई आग्रह गर्दै प्रश्नै प्रश्न तेर्साएकी हुन् । [...]

सप्तरी, १५ जेठ । सरकारले गणतन्त्र दिवसको अवसरमा राजविराज कारागारका १२ जना कैदीबन्दीको कैद मिनाहा गरेको छ । मन्त्रिपरिषद्को सिफारिसमा १४ औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति भण्डारीले यहाँका १२ सहित ४३० [...]

राजविराज, १५ जेठ । निरन्तर भएको वर्षाले सप्तकोशी नदीमा पानीको वहाव बढेको छ । आज दिउँसो ब्यारेज गरिएको मापनअनुसार पानीको बहाव प्रतिसेकेन्ड ९४ हजार ६९० क्युसेक पुगेको छ । अझै [...]

राजविराज, १५ जेठ । सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा ३० थान अक्सिजन सिलिन्डर उपलब्ध गराइएको छ । जनता समाजवादी पार्टीका अध्यक्ष समेत रहेका सप्तरी क्षेत्र २ का प्रतिनिधिसभा सदस्य उपेन्द्र [...]

जनकपुरधाम, १५ जेठ । सरकारले आज आगामी आर्थिक २०७८–०७९ का लागि अनुमानित आय–व्यय (बजेट) सार्वजनिक गर्दैछ । कोरोना (कोभिड–१९) सङ्क्रमण नियन्त्रण र आर्थिक पुनरुत्थानमा केन्द्रित रहेर बजेट सार्वजनिक गर्न लागिएको [...]

जनकपुरधाम, १५ जेठ । देशभर यास् चक्रवातको प्रभाव अझैं कायमै रहेको छ । जसका कारण दिनयता नेपालको अधिकांश भागमा लगातार वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीबाट [...]

क्याटोगरी छान्‍नुहोस