काठमाडौं, ३ पुस। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले समयमा मर्मत नगरिएका सवारी गुडाउँदा दुर्घटना बढेको भन्दै सरोकारवालाहरूलाई सचेत गराएकी छन् । शनिबार नेपाल रिकन्डिसन अटो व्यवसायी संघको प्रथम [...]
जनकपुर, २ पुस। नेपाली काँग्रेसको थारूतर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी निर्वाचित भएका छन् । मतपरिणामअनुसार तेजुलाल चौधरीलाई पराजित गरी उमाकान्त सहमहामन्त्रीमा निर्वाचित भएका हुन् । तेजुलाल शेखर कोइराला पक्षका हुन् भने [...]
राजविराज, २ पुस । ‘प्रेम न जाने जात–पात, भूख न जाने बासी भात’ भने भनाईलाई चरितार्थ गरेका छन् सप्तरीका एक युवा जोडीले । जातपातको समाजिक कुरितीलाई चुनौती दिँदै कदमाहाकी २२ [...]
राजविराज, २ पुस। सप्तरीस्थित राजविराज कारागारका एक जना कैदीबन्दीको शुक्रवार मृत्यु भएको छ । पेट दुख्न थालेपछि उपचारकोलागि अस्पताल लगिएका ५८ वर्षीय उदव प्रसाद खतिवडाको मृत्यु भएको हो । ‘विहान [...]
राजविराज, २ पुस। सिरहाको लहान नगरपालिका–३ स्थित लहान–ठाडी सडकखण्डमा सवारी दुर्घटना हुँदा सप्तरीका एकै परिवारको तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । घरतर्फ आउँदै गरेको [...]
राजविराज, २ पुस। केही दिनअघि सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित एक सभाहलबाट लुटिएको गहुँको विउ गाउँपालिकाको नरहेको खुलासा भएको छ । किसानहरुलाई अनुदानमा वितरण गर्न गहुँको विउ खरिद गर्ने गाउँकार्यपालिकाबाट निर्णय गरिएपनि [...]
महुली , १ पुस। नेपाल आदिवासी जनजाति पत्रकार महासंघको महाधिवेशन प्रतिनिधिमा डम्बर राई र प्रियासिंह थारुलाई चयन गरिएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ शाखा सप्तरीको अध्यक्ष भगवती मडरको [...]
सर्लाही, १ पुस। सर्लाहीको दुई स्थानमा आगलागी हुँदा एकै परिवारका दुई बालिकासहित तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । कविलासी नगरपालिका–७ सिर्सियामा एकै परिवारका दिदीबहिनीको [...]
प्रियासिंह थारु राजविराज, २९ मंसिर। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अझैं मधेशका धेरै नागरिक नागरिकता पाउनबाट वञ्चित रहेकाले नागरिकता ऐन संशोधन हुनुपर्नेमा जोड दिएका छन् । बुधवार [...]
राजविराज, २९ मंसिर। गहुँको विउ छर्ने बेलामा रसायनिक मल नपाएको भन्दै सप्तरीका किसानहरु आक्रोशित बनेका छन् । आक्रोशित किसानहरुले बुधवार राजविराजमा प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय घेराउ समेत गरेका हुन् [...]