सप्तरी, २४ मंसिर। राजविराज कारागारका कैदीबन्दीहरु आन्दोलित भएका छन् । जेलर सुमन कोइराला र कार्यालय सहयोगी चन्दन यादवले अनाहकमा दुःख दिँदै आएको भन्दै कैदीबन्दीहरुले भोक हडताल नै सुरु गरेका हुन् [...]
राजविराज, २४ मंसिर। सप्तरीमा शितलहरबाट यस वर्ष ५० हजार व्यक्ति प्रभावित हुनसक्ने अनुमान गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकबाट तयार पारेको ‘शितलहर आकस्मिक योजना २०७८’ अनुसार हिउँदोको मंसिर [...]
जनकपुर । अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको लक्ष्य अनुसार ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने दावी गरेका छन् । अर्थतन्त्रका सूचक नकारात्मक भई आलोचना खेपिरहेका बेला मन्त्री शर्माले यस्तो [...]
राजविराज । प्रधानमन्त्री कप प्रदेशस्तरिय टि–ट्वान्टी महिला सिनियर छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत बुधवार भएको दुई वटा खेलमा बारा र सर्लाहीले जित हात पारेको छ । पहिलो खेलमा बाराले सिरहालाई ७ [...]
जनकपुर, २३ मंसिर। सार्वजनिक खरिद अनुगमन कार्यालयले ६ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । हिजो (बुधबार) बसेको बैठकले आजदेखि लागू हुने गरी ६ वटा निर्माण कम्पनीलाई एक वर्षदेखि तीन [...]
सप्तरी, २१ मंसिर। सप्तरीमा एक आमाको मृत्यु भएपछि जुम्ल्याहा बच्चाको विचल्ली भएको छ । खडक नगरपालिका–३ गरुराहाकी ३० वर्षीया अनिता कुमारी रामको गत शुक्रवार मृत्यु भएको हो । गर्भास्थामा अनिताले [...]
राजविराज । गायिका बन्दना मैनालीको विवाह पञ्चमी सम्बन्धी म्युजिक भिडिओ ‘बाली उमर लरकैया, ए सखी कैसे तोरहीए धनुहिया हो’ सार्वजनिक भएको छ । गीतकार सोधा यादवको शब्दमा तयार गरिएको सो [...]
जनकपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षा माघ २ र ३ गते सञ्चालन गर्ने भएको छ । गत शुक्रवार बोर्डले सार्वजनिक गरेको नतिजामा कम जीपीए प्राप्त [...]
जनकपुर, १७ मंसिर । निर्वाचन आयोगले आजदेखि मतदाता नामावली संकलन विशेष कार्यक्रम सञ्चालन गर्दैछ । मतदाता नामावली संकलनको काम ६३७ स्थानीय तहका केन्द्रबाट मतदाता नामावली दर्ता गराउन सकिने निर्वाचन आयोगले [...]
राजविराज, १३ मंसिर । सप्तरीमा हाल चार जना कोरोना भाइरसका सक्रिय संक्रमित छन् । स्वास्थ्य कार्यालयले दिएको पछिल्लो तथ्यांकअनुसार आज तीन जनामा संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या चार जना [...]