राजविराज, ५ मंसिर । सप्तरी उद्योग बाणिज्य संघ राजविराजको ११ औं अधिवेशनबाट अध्यक्ष पदमा लालुप्रसाद अग्रवाल निर्वाचित भएका छन् । शनिवार सम्पन्न मतदानको आइतवार आएको नतिजाअनुसार अध्यक्ष पदमा अग्रवाल निर्वाचित [...]
राजविराज, ५ मंसिर । राष्ट्रिय जनगणनामा खटिएका कर्मचारीले गलत तथ्यांक संकलन गरेको कार्य प्रति सङ्गोर मिथिला नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । सङ्गोर मिथिला नेपालले आज विज्ञप्ति जारी गर्दै नेपालभर [...]
जनकपुरधाम, ५ मंसिर । प्रदेश २ सरकारका नवनियुक्त दुई जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । जनकपुरधामस्थित मधेश भवनमा आज (आइतबार) बिहान आयोजना गरिएको समारोहमा प्रदेश प्रमुख [...]
राजविराज, ४ मंसिर । सप्तरी उद्योग बाणिज्य संघ राजविराजमा नयाँ नेतृत्व चयनको लागि आज विहान १० बजेदेखि सुरु भएको मतदान सकिएको छ । अध्यक्षसहित १४ पद चयन गर्न मतदान भएको [...]
राजविराज । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले विभत्स हत्या घटना पनि प्रहरी प्रशासनको प्राथमिकतामा नपर्नु दुखद रहेको बताएका छन् । उनले सामाजिक सञ्जालमा ‘वृद्ध दम्पतीको हत्या प्रकरणः ३ [...]
राजविराज, ४ मंसिर । सप्तरी उद्योग बाणिज्य संघ राजविराजमा नयाँ नेतृत्व चयनको लागि आज विहान १० बजेदेखि मतदान सुरु भएको छ । गत कार्तिक २२ गतेदेखि सुरु भएको निर्वाचन कार्यतालिकाअनुसार [...]
प्रियासिंह थारु राजविराज, ३ मंसिर । सप्तरीको शम्भुनाथ नगरपालिका–६ लतियाहीमा शुक्रवार समाचकेवा महोत्सव धुमधामकासाथ मनाइएको छ । थारु महिला सभा सप्तरीले समाचकेवा महोत्सवको आयोजना गरेको हो । बबीकुमारी चौधरीको अध्यक्षता [...]
राजविराज, ३ मंसिर । सप्तरीमा कोभिड–१९ विरुद्ध दोस्रो मात्राको भेरोसेल खोप लगाउने भएको छ । पहिलो मात्राको खोप लगाइएकाहरुलाई सोमवार (मंसिर ६ गते)बाट दोस्रो मात्राको खोप लगाइने स्वास्थ्य कार्यालयले सूचना [...]
राजविराज, ३ मंसिर । विश्व चर्पी दिवसको अवसरमा शुक्रवार सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको दुई वटा विद्यालयमा सरसफाई गरिएको छ भने सरसफाईका सामग्री पनि हस्तान्तरण गरिएको छ । युनिसेफको सहयोगमा गाउँपालिका [...]
जनकपुर, ३ मंसिर ३ । नेपालमा पछिल्लो २४ घण्टामा २९६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ९७२ जनाको कोरोना परिक्षण गर्दा पीसीआर परीक्षणबाट [...]