राजविराज । सप्तरीमा वडाध्यक्षको किर्ते हस्ताक्षर गरी बिहिवार नागरिकता बनाउन आएका दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजविराज–१५ देउरी भरुवाका देबन यादव र उनका ज्वाइँ शिबनन्दन यादव छन् [...]
राजविराज, ३१ असार । सप्तरीको राजविराज बजारका विभिन्न पसलहरु विहिबार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालयकी प्रशासकीय अधिकृत कल्पना कुमारी मानन्धर नेतृत्वको टोलीले बजार अनुगमन गरेको हो । कालोबजारीलाई [...]
इलाम, ३१ असार । इलामका एक जना जनप्रतिनिधिको गएराति मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ । माङ्सेबुङ गाउँपालिका मार्चेबुङस्थित दमक–रवि सडक खण्डमा मे ८ प ६०४ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको [...]
जनकपुर, ३१ असार । प्रदेश २ लोक सेवा आयोगले अधिकृतस्तर (प्राविधिक/अप्राविधिक)को खुला प्रतिस्पर्धा तथा बढुवामार्फत रिक्त पदपूर्ति गर्न विज्ञापन आह्वान गरेको छ । प्रदेश निजामती सेवा ऐन २०७७ अनुसार प्राविधिक [...]
राजविराज, ३१ असार । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ मा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । हिजो साँझ स ४ प ९५४ नम्बरको मोटरसाइकलले स्थानीय ७५ वर्षीय सरयोग रायलाई [...]
जनकपुर । देशभर मनसुनी वायुको प्रभाव देखिएको छ । हाल सामान्य बदली भई प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थानहरू, अरु प्रदेशका एकाध ठाउँमा हल्कादेखि [...]
जनकपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले सर्वोच्चको अदालतको फैसलापछि अब कुनै किन्तुपरन्तु गर्ने ठाउँ नरहेको बताएका छन् । उनले आज सामाजिक सञ्जालमार्फत संविधानलाई ट्याकमा [...]
जनकपुर । नेपाली काँग्रेस नेता गगनकुमार थापाले उत्तेजना, दम्भ र अहंकार बोकेर सर्वोच्चको फैसला कार्यान्वयनमा बाधा पुर्याउने मूर्खता कही कतैबाट नहोस् भन्दै सचेत गराएका छन् । सर्वोच्च अदालतले आज प्रतिनिधिसभा [...]
राजविराज, २७ असार । सप्तरीको रुपनी गाउँपालिका–४ मा सञ्चालित बाबा गणिनाथ ईट्टा उद्योगले सार्वजनिक जग्गा अतिक्रमण गरेको खुलासा भएको छ । २०७४ साल माघ २८ गतेदेखि सञ्चालनमा आएको उद्योगले वडा [...]
राजविराज, २७ असार । कोभिड–१९ विरुद्ध दोस्रो मात्राको खोप लगाएकै दिन सप्तरीमा एक जनाको मृत्यु भएको छ । तिलाठी कोइलाडी गाउँपालिका–७ का ६५ देवराम मण्डलले हिजो (शनिवार) दिउँसो १२ बजेतिर [...]