जनकपुरधाम, ३ असार । प्रदेश २ सरकारले जनकपुरको मुजेलियास्थित मणिपाल शिक्षण अस्पतालको प्रयोगविहीन भवनलाई मर्मत सम्भार गरी एक सय शैय्या (बेड)को कोभिड विशेष अस्पताल सञ्चालनमा ल्याएको छ । मधेश स्वास्थ्य [...]

जनकपुरधाम, ३ असार । महोत्तरीको सम्सी गाउँपालिका–१ स्थित पर्सा बजारमा गए राति गोली प्रहार गरी लुटपाट भएको छ । लुटेराहरूको एक समूहले राजीव ज्वेलर्स सुनचाँदी पसलमा हातहतियार पड्काउँदै लुटपाट गरेका [...]

जनकपुरधाम, ३ असार । विगत ३ दिनदेखिको परेको वर्षाका कारण आएको बाढीपहिरोबाट मुलुकभरका विभिन्न राजमार्गका सडक र जलविद्युत् आयोजनामा क्षति पुगेको छ । यसबाट मुलुकभरका विभिन्न राजमार्गका २१ सडक प्रभावित [...]

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षले बोलाएको बैठकमा महन्थ ठाकुर पक्ष सहभागी नहुने भएको छ । अर्का अध्यक्ष ठाकुुरले यादव पक्षले बोलाएका सबै बैठक अवैधानिक [...]

जनकपुरधाम । देशभर पछिल्लो २४ घण्टामा २ हजार ८२८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार २२ जनाको एन्टिजेन र पीसीआर विधिबाट [...]

राजविराज, २ असार । सप्तरीमा आज बलान नदीले बगाएर एक बालकको मृत्यु भएको छ । खेतमा काम गरिरहेका दाजुलाई भात पुर्याउन गएका बलान विहुल गाउँपालिका–४ वेल्हीका कृष्णदेव भण्डारीका छोरा १५ [...]

राजविराज, २ असार । तराई मधेशको लाइफलाइन मानिने हुलाकी राजमार्ग अन्तर्गत सप्तरी सडकखण्डमा निर्माण कार्य ढिलाई हुँदा सर्वसाधारणलाई सास्ती भएको छ । २०७४ पुस १४ गते सम्झौता गरेर सडक निर्माण [...]

बिरेन्द्र बजार, १ असार । प्रेस मञ्च नेपाल सप्तरीले पत्रकार सौरभ यादवमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको माग गरेको छ । प्रेस मञ्च नेपाल सप्तरीका अध्यक्ष बृजमान तामाङले आज (मंगलबार) एक प्रेस [...]

विराटनगर । प्रदेश १ सरकारले आर्थिक बर्ष २०७८/७९ को लागी ३२ अर्ब ४६ करोड ९२ लाखको बजेट ल्याएको छ । बजेटको ४६ दशमलव ३ प्रतिशत अर्थात १५ अर्ब ५ करोड [...]

राजविराज, १ असार । मधेशलाइभ अनलाइनका समाचार संयोजक सौरभ यादवमाथि भएको दुर्व्यवहारको घटना प्रति नेपाल पत्रकार महासंघ शाखा सप्तरीले आपत्ति जनाएको छ । महासंघका सचिव रामनारायण विश्वास (आरएन विश्वास)ले आज [...]

क्याटोगरी छान्‍नुहोस