जनकपुरधाम । केन्द्रीय तथ्यांक विभागले प्रदेश २ को आर्थिक वर्ष २०७७–७८ मा आर्थिक वृद्धिदर बढ्ने अनुमान सार्वजनिक गरेको छ । प्रदेश २ को आर्थिक वृद्धिदर ३.६ प्रतिशत रहने अनुमान छ [...]
जनकपुरधाम । एसियाली विकास बैंकले ‘एसियाली विकास परिदृष्य’ सार्वजनिक गर्दै चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्ष कोभिडको असर केही सुधार [...]
राजविराज । नेपाली बजारमा सुनको मूल्य प्रति तोला ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत मंगलबारको तुलनामा सुनको मूल्य प्रति तोला ३ सय रुपैयाँले घटेको [...]
जनकपुरधाम । भूमिसुधार तथा मालपोत कार्यालय धनुषाले मुद्दाबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरस संक्रमणको प्रकोपबाट बच्न आइतबारदेखि अर्को सूचना नभएसम्मका लागि सेवा स्थगित गरिएको प्रमुख [...]
वीरगन्ज । कोरोना संक्रमणको हटस्पट बनेको वीरगन्जमा सांसद र नगर प्रमुखको पहलमा बुधबारदेखि निशुल्क एम्बुलेन्स र शव वाहन सेवा सुरु गरिएको छ। कोरोना संक्रमितका लागि पर्सा क्षेत्र नम्बर १ का सांसद [...]
विरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमितको उपचारका लागि अक्सिजनको अभाव हुन थालेपछि विरगञ्ज महानगरपालिकाले निशुल्क अक्सिजन बैंक स्थापना गरी सञ्चालनमा ल्याएको छ। कोभिड संक्रमणको कारण अप्ठ्यारोमा परेका नागरिकको जीवन रक्षाका लागि विरगञ्ज [...]
जनकपुरधाम । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य वृद्धि भएको छ । मंगलवार प्रतितोला छापावाला सुनको मूल्य ९० हजार ७ सय रहेको थियो । आज भने सुनको मूल्य तोलमा [...]
जनकपुरधाम । नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले आइतवार राति १२ बजेदेखि लागु हुने गरि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । ट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर [...]
जनकपुरधाम । नेपालमा फेरी पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रति लिटरमा २/२ रुपैयाँ बढाइएको छ । निगमले जारी गरेको विज्ञप्तिअनुसार गए [...]
जनकपुरधाम । नेपाल आयल निगमले फेरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २÷२ रूपैयाँका दरले मूल्य वृद्धि गरेको छ । निगमले गएको मध्यरातदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको [...]