राजविराज, १६ मंसिर । सप्तरीको छिन्नमस्ता गाउँपालिकाको वडा स्तरीय टी टवान्टी क्रिकेट प्रतियोगिता अन्तर्गतको दोस्रो दिन मङ्गलवारको २ खेलमा नम्वर १ र वडा नम्वर ७ विजयी भएको छ । छिन्नमस्ता [...]

राजविराज, १६ मंसिर । सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्वर ६ कठौनामा मङ्गलवार सामाचकेवा महोत्सव आयोजना गरियो । महोत्सवका अवसरमा बोल्दै वक्ताहरुले थारु संस्कृतिको आफ्नै पहिचान रहेको भन्दै यसको संरक्षण सम्वद्र्धन [...]

राजविराज, १५ मंसिर । सप्तरीको बरही थान पोखरी क्रिकेट मैदानमा सञ्चालित छिन्नमस्ता वडा स्तरीय टी ट्वान्टी क्रीकेट प्रतियोगिताको अन्तर्गत सोमबार सम्पन्न दुई खेलमा छिन्नमस्ता वडा नम्वर ५ र ७ विजयी [...]

  राजविराज, १५ मङ्सिर । लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको अवसरमा सोमबार राजविराजमा लैङ्गिक हिंसा विरुद्ध कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको [...]

राजविराज, १४ मंसिर । सप्तरीको छिन्नमस्ता बरही बिरपुरमा आइतवारदेखि सञ्चालित वडा स्तरीय टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा वडा नम्वर १ टिम विजयी भएको छ । स्पोर्ट्स क्लबको अभियान राष्ट्रिय [...]

राजविराज । घरमै प्रतिबन्धित लागुऔषध राखेर विक्री गर्ने सप्तरीका एक युवकलाई पक्राउ गरिएको छ । गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलीले हनुमाननगर कंकालिनी नगरपालिका–१० राजिव मण्डललाई शुक्रवार पक्राउ गरेको हो [...]

प्रियासिंह थारु राजविराज, ११ मंसिर । सप्तरीमा विहिवार आयोजित एक कार्यक्रमका वक्ताहरुले थारु भाषा मानक भाषा बनाउने सवालमा देशभरका थारु समूदायलाई एकजुट भएर अघि बढनुपर्ने आवश्यकता औंल्याएका छन् । अग्निसाइर [...]

कमल कुमार मण्डल राजविराज, २९ कार्तिक । चाडपर्वकालागि तराई मधेशका कुम्हारलाई माटाको वर्तन तयार पार्न तथा विक्री गर्न भ्याई नभ्याई भएको छ । पर्वमा प्रयोग हुने दीप, कुरवा, कौरना, ढकना, [...]

  उदयपुर, २७ कार्तिक । ईलाका प्रहरी कार्यालय बेल्टारले जबरजस्ती करणी मुद्दामा फरार प्रतिवादीलाई ११ वर्ष पश्चात पक्राउ गरेको छ । २०६६ जेष्ठ १४ गते जिल्ला अदालत उदयपुरबाट जबरजस्ती करणी [...]

राजविराज, २६ कार्तिक । सप्तरीको विभिन्न स्थानबाट लागु औषध सम्वन्धी मुद्दामा पक्राउ परेका दुई जना युवालाई जेल चलान गरिएको छ । सप्तरीको खडक नगरपालिका वडा नम्वर २ का २५ वर्षिय [...]

क्याटोगरी छान्‍नुहोस