राजविराज, २२ पौष । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ मुसहर टोलमा एक जनाको चिसोले कठ्यांग्रिएर मृत्यु भएको छ । बिहिबार राति खाना खाएर सुतेका ४५ वर्षीय राजु भनिने देवु सदा (मुसहर) [...]

राजविराज, २२ पौष । केही समयअघि पक्षघात (प्यारालाइसिस)ले थला पारेपछि सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ हाँटी मुसहर टोलका ६१ वर्षीय मिहिलाल सदा विचल्लीमा परेका छन् । आर्थिक अवस्था निकै कमजोर रहेका उनको [...]

पाल्पा – पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८ मधुवनमा बिहीबार राति भएको बस दुर्घटना ६ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । सालझण्डी–ढोरपाटन सडकखण्डमा सालझण्डीबाट खुर्सानेतर्फ आउँदै गरेको [...]

राजविराज, २१ पौष । सप्तरीमा नागरिकता, छाप र सरकारी कागजात किर्ते गरी सामाजिक सुरक्षा भत्ताबाट एक करोडभन्दा बढी रुपैयाँ अपचलन गरेको मुद्दामा दुई वर्षदेखि फरार एक वडाध्यक्षलाई पक्राउ गरिएको छ [...]

राजविराज । सप्तरीमा कोरोना भाइरसबाट जोगिन सतर्कता अपनाइएको छ । भाइरसबाट जोगिन बलान बिहुलको रामनगर कोदरकट्टी र बेल्ही नाकामा हेल्थ डेस्क स्थापना गरी मंगलवारदेखि विदेशी तथा नेपालीहरुको स्वास्थ्य चेकजाँच गर्न [...]

राजविराज – जनप्रतिनिधिले नै पत्रकारलाई भौतिक कारवाही गर्ने दिएको धम्की घटना प्रति आमसञ्चार प्राधिकरण, मधेश प्रदेशको ध्यानाकर्षण भएको छ । आमसञ्चार प्राधिकरणले मंगलबार विज्ञप्ति जारी गर्दै अनलाइनखबरमा कार्यरत धनुषाका शैलेन्द्र [...]

राजविराज, २० पौष । सप्तरीको छिन्नमस्ता गाउँपालिकाले मनपरी ढंगले औषधि खरिद गरी जनस्वास्थ्यसँग खेलबाड गर्ने गरेको पाइएको छ । गाउँपालिकाले मंसिरको पहिलो सातामा १९ लाख २० हजार रुपैयाँ बराबरको औषधि [...]

जनकपुरधाम । जनता समाजवादी पार्टी जसपा नेपालले सम्मानजनक शक्ति बाँडफाँट भए सरकारमा सहभागी हुने निर्णय गरेको छ । जसपाको मंगलबार सम्पन्न राजनीतिक समितिको बैठकले सम्मानजनक प्रतिनिधित्व भए सरकारमा सहभागी हुने [...]

सिराहा । अत्यधिक चिसोका कारण जनजीवन प्रभावित बनेपछि सिराहाका स्थानीय तहले विद्यालय बन्द गर्न थालेका छन्। मिर्चैया नगरपालिका, अर्नामा गाउँपालिकालगायतले १९ देखि २२ पुससम्म तीन दिनका लागि विद्यालय बन्द गरेका [...]

जनकपुरधाम । राहदानी विभागले पासपोर्ट (राहदानी) वितरण बन्द गरेको छ। सिस्टममा समस्या आएको भन्दै विभागले राहदानी आवेदनको स्टाटस (अवस्था) हेर्ने तथा राहदानी वितरण कार्य अवरुद्ध भएको जनाएको छ। विभागले सो [...]

क्याटोगरी छान्‍नुहोस