राजविराज–प्रेस मञ्च नेपालले नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशनको बन्द शत्रमा आफना महासचिव अवधेशकुमार झामाथि दुर्व्यवहार भएको भन्दै निन्दा र भर्त्सना गरेको छ । शनिवार मञ्चका अध्यक्ष कमन देवानले विज्ञप्ति [...]
राजविराज–मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सप्तरीको चिम्टीका अग्निपीडितलाई प्रदेश सरकारले घर बनाइदिने घोषणा गरेका छन् । बिहिवार आगलागीस्थल महदेवा गाउँपालिका–१ चिम्टी पुगेर मुख्यमन्त्रीले यस्तो घोषणा गरेका हुन् । ‘मधेश सरकार [...]
राजविराज–भिषण आगलागीले छिनभरमै सप्तरीको महादेवा गाउँपालिका–१ चिम्टीका ६४ परिवारको १ सय १४ वटा घर भएको यादव, सदा र मुस्लिम समुदायको बस्ती खरानी बनेपछि उनीहरु विच्चलीमा परेका छन् । आगलागी भएको [...]
राजविराज–सप्तरीको महादेवा गाउँपालिका–१ चिम्टीका अग्निपीडितहरुलाई आजबाट निःशुल्क खाना खुवाउने भएको छ । सप्तरी युथ नेपाल र नूर वेलफेयर सोसाईटी सप्तरीको संयुक्त आयोजनामा ‘अग्निपीडितका लागि दैनिक भोजन सेवा कार्यक्रम’ सञ्चालन गरिएको [...]
राजविराज–जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय राजविराजले बलान नदी नियन्त्रण गर्ने नाममा ब्रह्मलूट मच्चाएपछि छानबिन गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयागले आइतवार स्थलगत अनुगमन गरेको छ । जिल्लाको बलान विहुल गाउँपालिका–४ [...]
राजविराज–सप्तरीको छिन्नमस्ता गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले भिषण आगलागी हुँदा बस्ती नै सखाप बनेको महादेवा गाउँपालिका–१ चिम्टीका पीडितहरुलाई एक दिनको तलब–भत्ता दिने भएका छन् । बुधवार गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले तलब–भत्ता [...]
राजविराज - सप्तरीको महादेवा गाउँपालिका-१ चिमटीमा मंगलबार भिषण आगलागी भएको छ । दिउँसो अचानक आगलागीमा परी सयभन्दा बढी घर जलेर नष्ट भएको छ । तिब्र गतिमा हुरी आएको समयमा आगलागी [...]
राजविराज–सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ मनसुखीपुरका दृष्टिविहीन जिवछ मरिक (डोम) । जो नेपालीभूमिमै जन्मिए, हुर्किए र अहिले ४५ वर्ष पनि पार गर्न लागे । तर, उनी राज्यसँग कानूनी सम्बन्ध स्थापित गराउने र [...]
राजविराज–सप्तरी प्रशासनले अतिक्रमण वा कब्जामा परेका सरकारी तथा सार्वजनिक जग्गाबारे सूचना दिन आह्वान गरेको छ । गृह मन्त्रालयको निर्देशनअनुसार बुधवार जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै १० दिनभित्र सोझै कार्यालय [...]
राजविराज, १२ वैशाख । सप्तरीको राजविराजस्थित राजरङ्गशाला खेलमैदानको स्तरोन्नत्ति कार्यमा भएको भ्रष्टाचारको मुद्दा सर्वोच्च अदालत पुगेको छ । अख्यिार दुरुपयोग अनुसन्धान आयोगले बुधवार उक्त मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो [...]