कमलकुमार मण्डल राजविराज, २७ फागुन । सप्तरीको छिन्नमस्ता गाउँपालिकाका जनप्रतिनिधिबीच द्वन्द्व र कर्मचारीहरुमा आन्तरिक किचलो कायमै रहेको छ । जनप्रतिनिधिको कार्यकाल सकिनै आट्दासम्म पनि सो विवाद टुंगिएको छैन् । विवादले [...]

भारतीय जनता पार्टी (बीजेपी) ले उत्तर प्रदेशदेखि उत्तराखण्ड, मणिपुर र गोवामा जित हासिल गर्दै सरकार बनाउनेतर्फ अघि बढेको छ । उत्तर प्रदेशमा बीजेपीले २५० भन्दा बढी, उत्तराखण्डमा ४५ भन्दा बढी, [...]

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बारा–पर्सा औद्योगिक करिडोरका उद्योगहरुलाई १३२ केभी प्रसारण लाइनबाट विद्युत आपूर्ति लिन आह्वान गरेको छ । उत्पादित विद्युत् मुलुकभित्रै खपत गर्ने अभियान अन्तर्गत प्राधिकरणले बारा–पर्सा औद्योगिक [...]

काठमाडौं । सरकारले पर्यटक भिषामा विदेश जाने सम्बन्धमा नयाँ व्यवस्था ल्याएको छ। अध्यागमन विभागले नयाँ कार्यविधी कार्यान्वयनमा नल्याउँदासम्म गृह मन्त्रालयले पछिल्लो व्यवस्थालाई परिमार्जन गरेको हो। गृह मन्त्रालयका अनुसार खाडी मुलुकका [...]

काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा निर्वाचन आयोगले राजनीतिक दलहरुसँग छलफल थालेको छ । ३० वैशाखमा तय भएको निर्वाचनका सन्दर्भमा आयोगले संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ [...]

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डमा अस्थायी, करार र ज्यालादारी कर्मचारीको संख्या झन्डै ६५ प्रतिशत रहेको छ । उच्च माध्यमिक शिक्षा परिषद् ऐन–२०४६ आएपछि स्थापना भएको उच्च माध्यमिक शिक्षा परिषद् कर्मचारी [...]

राजविराज, २६ फागुन । नेपाल पत्रकार महासंघ शाखा सप्तरीले नेपाली कांग्रेस सप्तरीको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणनास्थलमा रिपोर्टिङ गर्न पुगेका पत्रकारसँग प्रहरीले गरेको दुर्व्यवहार घटनाको भत्र्सना गरेको छ। [...]

राजविराज । नेपाली कांग्रेस सप्तरीको नयाँ नेतृत्व चयनका लागि जारी रहेको मतगणनास्थलमा सञ्चारकर्मीलाई निषेध गरिएको छ। विहिवार साँझ अन्तिम चरणमा मतगणना भइरहदा प्रहरीले सञ्चारकर्मीलाई निषेध गरेको हो । दिउँसोसम्म मतगणनास्थल [...]

जनकपुरधाम । देशभर पछिल्लो २४ घण्टामा ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ३२८ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट [...]

जनकपुरधाम । प्रहरी प्रधान कार्यालयले स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना नखुलाइएको स्पष्ट गरेको छ । प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णु कुमार केसीले विहिवार विज्ञप्तिमार्फत भर्नासम्बन्धी हालसम्म कुनै [...]

क्याटोगरी छान्‍नुहोस