जनकपुरधाम–जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना पदाधिकारी तथा कार्यकारिणी सदस्यलाई जनतासँग जसपा नेपाल आधारभूत सङ्गठन निर्माण अभियानमा खटाएको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रदेशस्तरीय अभियान परिचालन, अनुगमन र [...]
जनकपुरधाम, ७ असोज–जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षबाट सोमबार बिहान ९ जना थुनुवा फरार भएका छन् । प्रहरी कार्यालयमा रहेको हिरासत कक्षको नयाँ भवनको पश्चिमपट्टिको भेन्टिलेटर फोरेर थुनुवाहरू फरार भएका [...]
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले म्याद थप गरेको छ । साइबर अपराधसम्बन्धी उजुरीमा मेडिकल व्यवसायी प्रसाईँलाई भक्तपुरको मध्यपुर थिमिस्थित निवासबाट [...]
राजविराज, ३ असोज–राष्ट्रिय सूचना आयोगले मधेश कृषि विश्वविद्यालयका रजिष्ट्रार डा.श्रीभगवान ठाकुरलाई ७ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ । मधेश प्रदेश सरकारको नेतृत्व गरिरहेका जनमत पार्टी आवद्ध नेता [...]
राजविराज, २ असोज–सप्तरीको राजविराज बजारमा चार करोडभन्दा बढी मूल्य पर्ने जग्गा जग्गाधनीलाई जानकारी नै नदिई विक्री भएको पाइएको छ । जिल्लाको राजगढ गाउँपालिका–२ स्थायी घर भई राजविराज नगरपालिका–६ मा बस्दै [...]
काठमाडौं–संसदीय छानबिन विशेष समितिले गोर्खा मिडियाबाट पाँच सहकारीको ६५ करोड अपचलन भएको निष्कर्षसहित संसद्लाई प्रतिवेदन बुझाएको छ । साढे तीन महिना लगाएर अध्ययन गरेको समितिले सोमबारको संसद् बैठकमा प्रतिवेदन बुझाएको [...]
काठमाडौं–नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । गए राति १२ बजेदेखि लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको हो । पेट्रोलको मूल्य प्रतिलिटर ४ [...]
राजविराज, २८ भदौ–छोरा गुमाएका सप्तरीको राजविराज नगरपालिका–४ का ६० वर्षीय मो.हविबले हत्या घटना मिलापत्र गर्न धम्की आउन थालेको गुनासो गरेका छन् । उनले शुक्रबार पत्रकार सम्मेलन गर्दै न्यायका लागि पहल [...]
विराटनगर–कोशी प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्री थप गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार बिहान नेपाली कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्रीले विराटनगरमा शपथ लिएका हुन्। प्रदेश [...]
राजविराज, २७ भदौ–जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले जिल्ला अदालत ललितपुरमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेका छन् । राउतले गत भदौ १२ गते श्रीमती सोनी सिन्धु रानीसँग सम्बन्धबिच्छेदको मुद्दा दायर गरेका हुन् [...]