जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार मधेश प्रदेशसभा बैठकमा राजीनामा दिएका छन्। प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै उनले राजीनामा दिने निर्णय गरेको घोषणा गरेका हुन्। प्रदेश सभा बैठकमा [...]
राजविराज । जिल्लाकाे विभिन्न स्थानमा चाेरी भएकाे ४ मोटरसाइकल सहित चोरी घटनामा संलग्न ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार गत असोज २० गते राति करिब [...]
रौतहट । रौतहटको गौर नगरपालिका–१ कानुपट्टीस्थित भित्री सडकखण्डमा सोमबार पानीमा डुबेर तीन बालिकाको ज्यान गएको छ भने चार बालिका सकुशल पौडी खेलेर ज्यान जोगाउन सफल भएका छन्। जिल्ला प्रहरी कार्यालय [...]
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेश प्रदेश अधिवेशन आगामी असोज २७ र २८ गते जनकपुरधाममा आयोजना हुने भएको छ । जनकपुरधाममा आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रदेश अध्यक्ष बालकिशोर [...]
राजविराज । उद्घाटन भए पनि सञ्चालनमा आउन नसकेको राजविराज बसपार्क अन्ततः शनिवारै(आज)देखि औपचारिक रूपमा निर्णय गरी कार्यान्वयन हुने भएको छ । राजविराज–२ स्थित बसपार्क प्राङ्गणमा शुक्रबार कावा नगरप्रमुख ईसरत परविनको [...]
राजविराज । सप्तरीको रुपनी गाउँपालिका–१ रुपनीमा बिहीबार राति विद्युत सर्ट भएर आगलागी हुँदा सात घर जलेर नष्ट भएका छन्। स्थानीय ललित यादवको घरमा जडान गरिएको मिटरमा विद्युत सर्ट भई सुरु [...]
अविरल वर्षाका कारण सर्लाहीको कौडेना–३ स्थित लखन्देही खोलामा आएको बाढीले करिब १५० मिटर लम्बाइको पूर्व–पश्चिम हुलाकी राजमार्ग बगाएपछि कालीध्वज गणबाट खटिएको नेपाली सेनाको टोलीले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र [...]
सिरहा । सिरहाको धनगढीमाई नगरपालिका–९ स्थित जिरोमाइल नजिकै पूर्व–पश्चिम लोकमार्गमा बिहीबार बिहान यात्रुबाहक बसबाट खस्दा सहचालकको मृत्यु भएको छ। विराटनगरबाट जनकपुरधामतर्फ जाँदै गरेको ना.७ ख २६५ नम्बरको बसबाट खसेर [...]
जनकपुरधाम । मधेश प्रदेशमा नेपाली काग्रेसका कृष्ण कुमार यादवको नेतृत्वमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेकाे छ। नेकपा (एमाले), नेपाली कांग्रेस र जनमत पार्टीलगायतका दलले संयुक्त रूपमा सरकार गठनको दाबी [...]
मलंगवा । सर्लाहीको गोडैता नगरपालिका–७ का वडाध्यक्ष विनेशकुमार दास (छोटेलाल) लाई प्रहरीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईका अनुसार उनलाई मंगलबार [...]