राजविराज, ५ भदौ । नयाँ पत्रिका दैनिकका सप्तरी सम्वाददाता सौरभ यादवमाथि भएको सांघातिक आक्रमणमा संलग्न मध्येका एक जनालाई अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको छ । घटनामा संलग्नमध्येका राजविराज [...]
काठमाडौँ, ४ भदौ । सङ्घीय लोकतान्त्रिक मोर्चाको बैठक बुधबार काठमाडौँ थापागाउँस्थित जनता प्रगतिशील पार्टीको केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ। बैठकको अध्यक्षता पार्टी अध्यक्ष हृदयेश त्रिपाठीले गर्नुभएको थियो। बैठकले गौर घटनाबारे [...]
जनकपुरधाम, ४ भदाै । मधेश प्रदेश सरकारले महोत्तरीको जलेश्वरस्थित प्रादेशिक अस्पतालमा सेवा प्रवाहमा देखिएको लापरबाहीबारे दुई मेडिकल अधिकृत सहित चारजना स्वास्थ्यकर्मीहरूलाई स्पष्टीकरण माग गरेको छ। मुख्यमन्त्री सतिश कुमार सिंहको निर्देशन [...]
काठमाडौं, ४ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सर्वोच्च अदालतबाट हालै जारी गरिएको गौर घटनासम्बन्धी आदेशप्रति सम्मान रहेको जनाएको छ। पार्टी प्रवक्ता मनिष सुमनले मंगलबार विज्ञप्ति जारी गर्दै सो [...]
राजविराज ४ भदाै । सप्तरीको राजगढ गाउँपालिका–५ का वडाध्यक्ष देवेन्द्र साह ‘दुखीलाल’को निधन भएको छ। तीन वर्षदेखि क्यान्सरपीडित साह भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचाररत थिए। गाउँपालिकाकी उपाध्यक्ष रेणुदेवी मण्डलले मंगलबार राति [...]
काठमाण्डौ, भदौ ३ गते। गौर घटनामा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवविरुद्ध सर्वोच्च अदालतको परमादेश विरुद्ध विरोध प्रदर्शनका क्रममा १८ जना नेता पक्राउ परेका छन् । मंगलबार आयोजना गरिएको [...]
रौतहट, ३ भदौ । सर्वोच्च अदालतले गौर हत्याकाण्डमा अनुसन्धान अघि बढाउन आदेश दिएपछि जनता समाजवादी पार्टी (जसपा) नेपालले मंगलबार गौरमा विरोध प्रदर्शन गरेको छ। जसपाले उक्त घटनालाई तत्कालीन माओवादीको हिंसात्मक [...]
राजविराज, ३ भदौ । गौर घटनामा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवविरुद्ध अनुसन्धान अघि बढाउन सर्वोच्च अदालतको परमादेश विरुद्ध मंगलबार राजविराजमा विरोध प्रदर्शन गरिएको छ । जसपा सप्तरीको अगुवाइमा शिवमन्दिरबाट सुरु [...]
राजविराज, भदौ २ गते । सर्वोच्च अदालतले गौर हत्याकाण्डमा जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवसहितलाई छानबिन अघि बढाउन परमादेश दिएपछि सप्तरीमा नेता–कार्यकर्ता आक्रोशित बनेका छन् । सोमबार साँझ उनीहरुले राजविराजको [...]
राजविराज, २ भदौ । सप्तरीको खडक नगरपालिका–११ लंका टोलका ३३ वर्षीय मोहम्मद खुर्शिद आलम राजविराज विमानस्थलमा झण्डै ३६ हजार साउदी रियालसहित पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी [...]