काठमाडौं, भदौ ३० । सोमबार शीतल निवासमा आयोजित विशेष समारोहमा तीन नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री [...]

काठमाडौं । नेपालको इतिहासमा पहिलोपटक सुशीला कार्की महिला प्रधानमन्त्री बनेकी छिन्। यसअघि पहिलो महिला प्रधानन्यायाधीशको रुपमा इतिहास रचिसकेकी कार्की अब पहिलो महिला प्रधानमन्त्री बनेर पनि अर्को महत्त्वपूर्ण अध्याय जोड्न सफल [...]

काठमाडौ, २५ भाद्र । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ नेपालको नेतृत्व गर्न पूर्वन्यायाधीश तथा इमानदार, सक्षम र स्वच्छ व्यक्तित्वका रूपमा चिनिएकी सुशीला कार्कीलाई सिफारिस गर्नु सकारात्मक कदम भएको बताएका छन्। [...]

काठमाडौं, २५ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालले जेन–जि युवापुस्ताले सञ्चालन गरेको आन्दोलनलाई नेपालको इतिहासमै ऐतिहासिक सफलता भएको भन्दै शुभकामना व्यक्त गरेको छ । जसपाले आज एक विज्ञप्ति जारी [...]

काठमाडौं, २५ भदौ । सर्वोच्च अदालतले मंगलबार जेनजी युवाको प्रदर्शनको क्रममा भएको आगलागीका कारण हाल पेसीमा रहेका सबै मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित गरेको छ । अदालत भवनमा भएको आगलागीले [...]

काठमाडौं, २४ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । मङ्गलबार राष्ट्रपति समक्ष बुझाएको राजीनामा पत्रमा उनले हाल मुलुकमा उत्पन्न असामान्य परिस्थिति समाधान गर्न संवैधानिक प्रक्रिया अघि [...]

जनकपुरधाम, २४ भदौ । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मङ्लबार पदबाट राजीनामा दिएका छन् । जनमत पार्टीको आजै बसेको बैठकले केपी शर्मा ओली नेतृत्वलाई दिएको समर्थन फिर्ता र मधेश [...]

काठमाडौं, २४ । भदौ पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भदौ २३ गतेको ऐतिहासिक जनप्रतिरोधमा सहभागि नवयुवाहरूसँग हार्दिक अपिल गर्दै शान्तिपूर्ण आन्दोलनलाई लक्ष्यमा पुर्याउन आग्रह गरेका छन्। भट्टराईले नवफासिवादी शासकहरूको गोलीबाट शहादत [...]

काठमाडौं,२३ भदौ । काठमाडौं उपत्यकामा आज ‘जेनजी’को प्रदर्शनका क्रममा १४ जना प्रदर्शनकारीको मृत्यु भएको छ। आन्दोलनका क्रममा घाइते १०० भन्दा बढी प्रदर्शनकारी विभिन्न अस्पतालमा उपचाररत छन्। ट्रमा सेन्टरमा उपचाररत ६ [...]

जनकपुरधाम, २३ भदौ । भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध विरुद्ध देशको राजधानी काठमाण्डौ सहित देशैभरी जेन–जी समूहले सोमबार विरोध प्रदर्शन जारी राखेका छन् । काठमाण्डौको बानेश्वरस्थित संसद् भवन, आसपास [...]

क्याटोगरी छान्‍नुहोस