जनकपुरधाम । खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुर कार्यालयका प्रमुख राजेश कुशवाहामाथि दुर्व्यवहार गर्ने जनमत पार्टीका १७ जना कार्यकर्तामाथि प्रहरीले मुद्दा चलाउने तयारी गरेको छ । कुशवाहामाथि दुर्व्यवहार गरेको आरोपमा [...]
जनकपुरधाम । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना महामारीका कारण विश्वमा ८० हजारदेखि १ लाख ८० हजार स्वास्थ्यकर्मीको मृत्यु भएको हुनसक्ने अनुमान गरेको छ । कोभिड महामारीका कारण सन् २०२० को [...]
जनकपुरधाम, ४ कार्तिक । प्रदेश २ सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरका निमित्त प्रमुख राजेश्वर कुशवाहामाथि भएको दुव्र्यवहार गर्नेलाई कडा कार्वाही हुने [...]
जनकपुरधाम। जनकपुरधामका इन्जिनियरहरूले आन्दोलनको चेतावनी दिएका छन्। धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई भेटेर कारवाही नभए कामकाज ठप्प पार्ने चेतावनी दिएका हुन्। जनकपुरधाममा बिहीबार जनमत पार्टीको कार्यक्रताले गरेको अपराधिक गतिविधिमा संलग्नलाई [...]
जनकपुरधाम । संघिय सांसद रामबाबु यादवले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरका प्रमुख राजेश कुशवाहालाई दुव्र्यवहार गर्ने कार्यलाई घोर भत्र्सना गर्दै दोषीमाथि कडा कारवाहीको माग गरेका छन् । उनले [...]
सप्तरी, ४ कार्तिक । युवाहरुको पहलमा थालिएको तिलाठी कोइलाडी गाउँपालिका–८ का पूर्ण अपाङ्गता भएका ३७ वर्षीय बौना दासको घर निर्माण कार्य पूरा भएको छ । विहिवार आयोजना गरिएको एक कार्यक्रमका [...]
जनकपुरधाम । नेपाल खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका निमित्त प्रमुखलाई कुटपिट गरी दुर्व्यवहार गर्ने जनमत पार्टीका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। निमित्त कार्यालय प्रमुख राजेश्वर कुश्वाहालाई कुटपिट गरी दुर्व्यवहार [...]
राजविराज, ४ कार्तिक । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ बैरियाघाटस्थित भत्केको पुल तर्ने क्रममा वेपत्ता भएका युवक अझैं फेला पर्न सकेको छैन् । उनको अझैं खोजी कार्य भइरहेको छ । सो [...]
बिराटनगर । अविरल वर्षाका कारण डुबानमा परेको सुनसरीको दुहवीस्थित १३२ केभी सबस्टेसन ३८ घण्टापछि सञ्चालनमा आएको छ । डुबानका कारण मंगलबार राति साढे ८ बजेदेखि बन्द भएको दुहवी सबस्टेसन पानी [...]
जनकपुरधाम । प्रदेश नम्बर–२ सरकारले वर्षाका कारण कृषि क्षेत्रमा भएको क्षतिबारे तथ्यांक संकलन सुरु गरेको छ । प्रदेश–२ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले अविरल वर्षाका कारण कृषिमा पर्न [...]