जनकपुरधाम– जनमत पार्टीका अध्यक्ष तथा सांसद डा.सीके राउतसहित उनकै पार्टीका एक दर्जनभन्दा बढी कार्यकर्ता माइतीघरबाट पक्राउ परेका छन् । सोमवार राष्ट्रिय धोती दिवस मनाउन बबरमहलबाट माईतीघर मण्डलातर्फ जाँदैगर्दा अध्यक्ष डा.राउतसहितकालाई [...]
राजविराज–कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीद्वारा जारी गरिएको शुभकामना सन्देशमा प्रदेशकै नाम गयब भएपछि आलोचना भइरहेको पाइएको छ । उनले आइतवार तमु ल्होसारका अवसरमा शुभकामना सन्देश जारी गरेका थिए । तर, [...]
जनकपुरधाम–फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा मनाउने र सार्वजनिक विदा दिने सरकारको निर्णयमाथि अंकुश लागेको छ । जनयुद्ध दिवस मनाउने निर्णयलाई कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको हो । द्वन्द्वकालमा पिता [...]
सिमरा–आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले बारा सिमराकी सञ्चारकर्मी रञ्जना खतिवडालाई बिहिवार स्वास्थ्य बीमावापतको प्राप्त रकम हस्तान्तरण गरेका छन् । सिमरा स्थित रेडियो नागरिक ९०.८ मेगाहर्जको समाचार प्रमुख खतिवडालाई [...]
राजविराज–सुरुङ्गा नगर निर्माण संयुक्त संघर्ष समिति, सप्तरीले सुरुङ्गा नगरपालिकाकी मेयर गिता चौधरीले भ्रष्टाचारलाई ढाकछोप गर्न प्रेस विज्ञप्तिमार्फत वक्तव्यबाजी गरेकी दावी गरेको छ । समितिले मंगलबार विज्ञप्ति जारी गर्दै जनप्रतिनिधि, कर्मचारी [...]
राजविराज – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले राज्य पक्षले पहिचान र अधिकारकालागि भएको मधेश आन्दोलनलाई आपराधिक घटना करार गर्न खोजेको आरोप लगाएका छन् । मंगलबार राजविराजमा [...]
जनकपुरधाम – उपराष्ट्रपति रामसहायप्रसाद यादवले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा स्वदेश तथा विदेशमा रहेका इसाई धर्मावलम्बीलाई शुभकामना दिएका छन् । उनले सम्पूर्ण इसाई धर्मावलम्बी, नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, [...]
राजविराज – जनप्रतिनिधि र कर्मचारी मिलेर हाकाहाकी लुट मच्चाएका सप्तरीको सुरुङ्गा नगरपालिकाका आधा दर्जन योजनाहरुमा छानविन सुरु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि गत वर्षका ती योजनाहरुमा [...]
जनकपुरधाम–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको हंसपुर नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत केशवकुमार अधिकारीसहितका चार जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । वडा नम्वर १ भगवानपट्टीको पोखरी ठेक्का लगाउँदा प्रमुख [...]
जनकपुरधाम –अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक अर्ब २४ करोडभन्दा बढी हिनामिना गरेको आरोपमा उपसचिवसहितका २६ जनाविरुद्ध विशेष अदालतको फैसलाउपर सर्वोच्चमा निवेदन दिएको छ । विभिन्न मितिमा फैसला भएकामध्ये राजस्व चुहावट [...]