जनकपुरधाम - नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई)मा भर्ना खुलाएको छ। प्रहरी प्रधान कार्यालयले शुक्रवार सार्वजनिक सूचना प्रकाशित गर्दै ९६ जना इन्स्पेक्टर र २६० जना असई [...]
काठमाडौं - मन्त्रिपरिषद् बैठक सकिएको छ । बैठक सवा ९ बजेदेखि सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरुभएको थियो । बैठकले राष्ट्रिय मानव अधिकार आयोगका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा [...]
जनकपुरधाम - नेपाल राष्ट्र बैंकले सोमवारदेखि शुरु भएको दशैँ–तिहार लक्षित नयाँ नोट सटही सुविधालाई आज मंगलबार पनिनिरन्तरता दिदैछ । राष्ट्र बैंकले हरेक वर्ष दशैँ–तिहार लक्षित नयाँ नोट सटही सुविधा दिने [...]
मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यलाई सरल, सहज र नागरिकको पहुँचयोग्य बनाउन तथा मतदाता नामावलीमा थप शुद्धता कायम गर्न ‘स्थानीय तहमार्फत मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यविधि, २०८०’ को मसौदा [...]
विराटनगर– नेपाली काङ्ग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले राजीनामा दिएका छन् । काङ्ग्रेसबाट विद्रोह गरेका केदार कार्की मुख्यमन्त्री नियुक्त भएपछि पदबाट राजीनामा दिँदै थापाले आफूले नैतिकताका आधारमापदबाट राजीनामा [...]
जनकपुरधाम - राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) ले कक्षा १२ को पुनर्योगको नतिजा प्रकाशन गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले गत साउन ३० गते सार्वजनिक गरेको नतिजामा [...]
जनकपुरधाम-बाराको जितपुर-सिमरा उप-महानगरपालिकाका पूर्वमेयर कृष्ण पौडेल मृत भेटिएका छन्। नेकपा (एमाले)का मधेस प्रदेश कमिटीका सचिवसमेत रहेका पौडेल विहीबार साँझ सिमरास्थित आफ्नै निवासमा मृत फेला परेकोजिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता दधिराम [...]
काठमाडौँ-इजरायलबाट २५३ जना जना नेपाली लिएर नेपाल वायु सेवा निगमको जहाज काठमाडौंका लागि उडेको छ। इजरायलको तेल अभिबस्थित बेन गुरियनन विमानस्थलबाट द्वन्द्वका कारण अलपत्र नेपाली बोकेर नेपाल एयरलाइन्सको विमानकाठमाडौं हिँडेको [...]
काठमाडौं - इजरायलमा फसेका नेपालीलाई नेपाल फिर्ता ल्याउन नेपाल एयरलाइन्सको जहाज जाने भएको छ। बुधबार राति ११ बजे नेपाल एयरलाइन्सको जहाज उड्न लागेको परराष्ट्र मन्त्री एनपी साउदको सचिवालयले जनाएको छ। [...]
काठमाडौँ — इजरायलमा प्यालेस्टाइन इस्लामिक समूह हमासको आक्रमणमा परी निधन भएका व्यक्तिको परिवारलाई सरकारलेप्रतिपरिवार १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले हमासको आक्रमणबाट इजरायलमा [...]