जनकपुरधाम । निर्वाचन आयोगले दल दर्ता आह्वान गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको लागि दल दर्ता आह्वान गरेको हो । आयोगका [...]

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)नेपालका संघीय परिषद् अध्यक्ष अशोक राईले मूलधारबाट अलग भएर जाने नेताहरुबाट मतदातामा असर नपर्ने दावी गरेका छन् । मधेशलाइभसँग कुरा गर्दै अध्यक्ष राईले यस्तो दावी [...]

बर्दिवास । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक लोकतन्त्रले मात्र मुलुकको आमूल परिवर्तन सम्भव नरहेको बताएका छन् । शुक्रवार बर्दिवासमा आयोजना गरिएको स्थानीय तहमा नवनिर्वाचित प्रमुख÷उपप्रमुखहरुको सम्मान कार्यक्रममा उनले [...]

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय सदस्य राजेश विद्रोहीले सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ बाट संघीय निर्वाचन लड्ने घोषणा गरेका छन् । लेखक समेत रहेका उनी जसपा बाबुराम भट्टराई [...]

जनकपुरधाम । गएको वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षतर्फ नेपाली कांग्रेसले सबैभन्दा बढी मत पाएको छ । निर्वाचन आयोगले आज सार्वजनिक गरेको तथ्यांकअनुसार कांग्रेसले ६ हजार ७४३ वडाबाट [...]

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टी गठनको तयारी थालेका छन् । उनले आफूनिकट नेताहरूसँग केही दिनदेखि नयाँ पार्टी गठन गरेर जानेबारे छलफललाई तीव्रता दिएका छन् । भट्टराई जसपाको [...]

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्को अध्यक्षमा अशोक राई चयन भएका छन् । वीरगन्जमा जारी जसपा केन्द्रीय कमिटी बैठकले राईलाई संघीय परिषद् अध्यक्षमा चयन गरिएको हो । यसअघि [...]

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)की नेतृ एवं पूर्वमन्त्री रेणुकुमारी यादवले पार्टीका सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन् । पार्टी अध्यक्षलाई राजीनामा पत्र बुझाउँदै यादवले कुनै पनि पदीय जिम्मेवारीमा [...]

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपाल (बाबुराम पक्ष) को केन्द्रीय समितिको विस्तारित बैठक एक दिन अघि सारिएको छ । यसअघि असार २९ र ३० गते तय भएको बैठक अब [...]

काठमाडा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पोलिटब्यूरो कमिटीमा रहने सदस्यहरुको नाम प्रस्ताव गरेको छ । विहिवार बसेको केन्द्रीय समितिको बैठकमा उनले १२५ पोलिटब्युरो सदस्यहरुको नाम प्रस्ताव गरेका [...]

क्याटोगरी छान्‍नुहोस